सईले बर्दीमै रविको पक्षमा हस्ताक्षर गरेपछि…
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रुपन्देहीस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा अहिले भैरहवा कारागारमा छन् । उच्च अदालत तुलसीपुर (बुटवल इजलास)को आदेशलाई सर्वोच्च अदालतले सदर गरेर रविलाई थुनामुक्त गर्न अस्वीकार गरिसकेको छ । त्यहीकारण उनी अहिले भैरहवा कारागारमा छन्। सर्वोच्चलेसमेत तत्काल प्राप्त प्रमाणका आधारमा रविलाई सहकारी ठगीमा निर्दोष भन्न नमिल्ने … Continue reading सईले बर्दीमै रविको पक्षमा हस्ताक्षर गरेपछि…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed