माओवादी स्थायी समितिको २६ बुँदे निर्णय, सरकारको कडा आलोचना

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले चार दिनसम्म चलेको स्थायी समिति बैठकबाट विभिन्न बुँदे निर्णय गरेको छ। बैठकपछि पेरिसडाँडामा माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले निर्णयहरू सार्वजनिक गरेका हुन् । बैठकले नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको सरकारको कडा आलोचना गरेको छ। माओवादीले यो सरकारले सहकारी ठगीमा आफ्ना नेता जोगाएर प्रतिपक्षीलाई मात्रै लगाम कसेको, लोडसेडिङ बढाउन थालेको, … Continue reading माओवादी स्थायी समितिको २६ बुँदे निर्णय, सरकारको कडा आलोचना