दुर्गा प्रसाईंलाई रिहा गर्न उच्च अदालतको आदेश
काठमाडौं- उच्च अदालत पाटनले बीएन्डसी मेडिकल कलेजका मालिक एवम् राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले यसअघि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश उल्ट्याउँदै प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा पत्रकार सुरेश रजक र यातायात … Continue reading दुर्गा प्रसाईंलाई रिहा गर्न उच्च अदालतको आदेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed