दुर्गा प्रसाईंलाई २८ लाख धरौटीमा रिहा गर्न आदेश, यस्ता छन् कारण

काठमाडौं- उच्च अदालत पाटनले व्यवसायी एवम् राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई फरक फरक मुद्दामा जम्मा २८ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। २०८१ चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा हिंसा भड्काएको आरोपमा उनीमाथि विभिन्न पाँच मुद्दा थियो । उनी चैत १५ गत पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान गएपछि … Continue reading दुर्गा प्रसाईंलाई २८ लाख धरौटीमा रिहा गर्न आदेश, यस्ता छन् कारण