दुर्गा प्रसाईंलाई स्वागत गर्न डिल्लीबजार पुगे कांग्रेस सांसद सुनील शर्मा

काठमाडौं – उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश दिएसँगै व्यवसायी एवम् राजावादी अभियान्ता दुर्गा प्रसाईंलाई स्वागत गर्न नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मा डिल्लीबजार कारागार पुगेका छन्। अदालतले दिएको आदेशअनुसार धरौटी रकम बुझाएर प्रक्रिया पूरा गरेपछि प्रसाईं रिहा हुने तयारीमा छन्। उनलाई स्वागत गर्न शर्मा स्वयं कारागार परिसर पुगेका हुन्। उच्च अदालत पाटनका दुई … Continue reading दुर्गा प्रसाईंलाई स्वागत गर्न डिल्लीबजार पुगे कांग्रेस सांसद सुनील शर्मा