सञ्चार मन्त्रालय भन्छ : निष्क्रिय गरिएका सामाजिक सञ्जाल सूचीकरण गराएमा खुल्छन्

काठमाडौँ- सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाललाई देशभित्र निष्क्रिय गराउने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दे यस्तो निर्णय भएको जनाएको हो । ‘सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले अदालत अवहेलनासम्बन्धी मुद्दामा स्वदेशी वा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरू सञ्चालनपूर्व अनिवार्य सूचीकरण गर्नुपर्ने आदेश दिएपछि मन्त्रालयले यो कदम चालिएको … Continue reading सञ्चार मन्त्रालय भन्छ : निष्क्रिय गरिएका सामाजिक सञ्जाल सूचीकरण गराएमा खुल्छन्