सामाजिक सञ्जाल बन्द गराउने यी सात उपदफा

काठमाडौँ – सरकारले नेपालमा सूचीकरण नभएका विद्युतीय सामाजिक सञ्जाललाई आजदेखि बन्द गराउँदैछ । सूचीकरण निम्ति भदौ १२ गतेदेखि सात दिने म्याद दिँदा पनि विदेशमा रहेका सामाजिक सञ्जालका सञ्चालकले सरकारलाई टेरपुच्छर लगाएनन् । सरकारले दिएको म्याद हिजै (बुधबार) सकिएको छ । दिइएको म्यादभित्र सूचीकरणको प्रक्रिया नथालेपछि त्यस्ता सामाजिक सञ्जाल बन्द गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले … Continue reading सामाजिक सञ्जाल बन्द गराउने यी सात उपदफा