फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्न आइएसपीलाई प्राधिकरणको पत्र
काठमाडौँ- सूचीकरण नभएका सामाजिक सञ्जाललाई देशभित्र निष्क्रिय गराउने सरकारको निर्णय कार्यान्वयमा अघि बढेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार गरेको निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले फेसबुकसहितका २६ वटा सामाजिक सञ्जाल बन्द गर्न इन्टरनेट सेवा प्रदायक कम्पनी (आइएसपी)हरूलाई निर्देशन दिएको हो । मन्त्रालयको निर्देशनअनुसार ती २६ वटा सामाजिक सञ्जाल बन्द गर्न आइएसपीहरूलाई बिहीबार नै निर्देशन दिइसकेको … Continue reading फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्न आइएसपीलाई प्राधिकरणको पत्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed