सामाजिक सञ्जाल बन्द गर्ने एनसेलको घोषणा

काठमाडौं – सरकारले दर्ता प्रक्रियामा नआएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै एनसेलले आफ्नो डाटा प्रणालीबाट ती सामाजिक सञ्जालहरु नेपालमा नचल्ने घोषणा गरेको छ । एनसेल आजियाटा लिमिटेड लैनचौरले विहीबार विज्ञप्ति जारी गर्दै सरकारको निर्णयउ अनुसार तोकिएका सामाजिक सञ्जालहरु बन्द हुने घोषणा गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणले सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को भदौ ९ को … Continue reading सामाजिक सञ्जाल बन्द गर्ने एनसेलको घोषणा