महाधिवेशन प्रतिनिधिलाई विद्याको अपिल : एमालेलाई बलियो बनाउन सदस्यता विवाद सच्याउनुस्
काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) विधान महाधिवेशनका प्रतिनिधिहरूलाई पत्र लेख्दै आफ्नो सदस्यता नवीकरणप्रति उठाइएका प्रश्नप्रति आपत्ति जनाएकी छन्। भण्डारीले २०३७ सालमा प्राप्त गरेको सदस्यता, राष्ट्रपति भइसकेर फर्किएपछि पनि पार्टी नेतृत्वको सल्लाहअनुसार नवीकरण भएको स्पष्ट पार्दै अहिले त्यसलाई अस्वीकार गर्ने वा निष्क्रिय बनाउने प्रयास गरिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेकी छन्। उनले पार्टीका केही … Continue reading महाधिवेशन प्रतिनिधिलाई विद्याको अपिल : एमालेलाई बलियो बनाउन सदस्यता विवाद सच्याउनुस्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed