‘माओवाद छाडेर प्रचण्डले माधव नेपालसामु आत्मसमर्पण गरे, विचारविहीन एकता दुर्घटनामा पर्छ’

काठमाडौं- नेकपा माओवादी केन्द्रबाट विद्रोह गरेका नेता जनार्दन शर्माले मंगलबार नयाँ अभियान घोषणा गरेका छन् । उनले काठमाडौंमा पत्रकार सम्मेलन गरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँगको दशकौँको यात्रा टुंगिएको घोषणा गरेका हुन्। उनले माओवादी र अन्य सात दलसँग मिलेर गरिएको एकता निर्णयप्रति स्पष्ट असहमति जनाउँदै नयाँ अभियान घोषणा गरेका छन्। कार्यक्रममा उनका साथमा … Continue reading ‘माओवाद छाडेर प्रचण्डले माधव नेपालसामु आत्मसमर्पण गरे, विचारविहीन एकता दुर्घटनामा पर्छ’