राप्रपा नेपालले राख्यो राजेन्द्र लिङ्देनसँग एकताको औपचारिक प्रस्ताव
काठमाडौं- समान विचार भएका राजनीति दल र शक्तिसँग सहकार्य र एकताका लागि राप्रपा नेपालले पहल थालेको छ। राप्रपाका वरिष्ठ उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा गठित वार्ता समितिले मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग एकताको औपचारिक प्रस्ताव गरेको छ। लिङ्देन निवास ललितपुरको लामाटारमा बिहान भएको भेटघाट र छलफल सकारात्मक रुपमा अघि बढेको वार्ता समितीका सदस्य एवम् … Continue reading राप्रपा नेपालले राख्यो राजेन्द्र लिङ्देनसँग एकताको औपचारिक प्रस्ताव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed