उपराष्ट्रपतिबाट बिदा भएका नन्दकिशोर माओवादी उपाध्यक्ष बन्दै
काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई सक्रिय राजनीतिमा फर्काउने निर्णय गरेको छ । सोमबार खुमलटारमा बसेको पदाधिकारी बैठकले पुनलाई राजनीतिमा फर्काउने निर्णय गरेको हो । तर, पुनलाई औपचारिक रुपमा उपाध्यक्ष बनाइएको छैन । उनलाई बैठकमा आमन्त्रित सदस्यको हैसियत मात्र दिइएको सचिव देवेन्द्र पौडेलले बताए । पौडेलका अनुसार अब बस्ने केन्द्रीय समितिबाट निर्णय … Continue reading उपराष्ट्रपतिबाट बिदा भएका नन्दकिशोर माओवादी उपाध्यक्ष बन्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed