परराष्ट्रमन्त्री चैत पहिलो साता भारत जाँदै, मोदीसँगको भेटबारे अन्योल
काठमाडौं- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आगामी चैत पहिलो साता भारत जाने भएकी छन् । उनी आगामी चैत ४ गतेदेखि चैत ६ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने रायसिना डायलगमा सहभागिता जनाउन जाने कार्यक्रम तय भएको हो । उनले त्यसक्रममा भारतीय विदेशमन्त्री एस. जयशंकर र प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेट्न सक्ने बताइएको छ । त्यसबेला उनले … Continue reading परराष्ट्रमन्त्री चैत पहिलो साता भारत जाँदै, मोदीसँगको भेटबारे अन्योल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed