भूमिसम्बन्धी रोकेपछि प्रतिनिधि सभाबाट स्वीकृत भए अन्य पाँचवटा अध्यादेश

काठमाडौं- संघीय संसद्‍को तल्लो सदन प्रतिनिधि सभाबाट सरकारले गत पुस १४ र २९ गते ल्याएका ल्याएका पाँचवटा अध्यादेश स्वीकृत भएका छन् । प्रतिपक्षी दलहरुको विरोध र असहमतिका बाबजुत बुधबार सरकारले पेश गरेका पाँचवटै अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएका हुन् । प्रतिनिधिसभामा स्वीकृत भएका अध्यादेशमा सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ छ । जुन अध्यादेशलाई राष्ट्रपति … Continue reading भूमिसम्बन्धी रोकेपछि प्रतिनिधि सभाबाट स्वीकृत भए अन्य पाँचवटा अध्यादेश