नोटमा सही गर्ने ‘एम अधिकारी’ मुद्दाको ‘ब्यागेज’ बोकेर घर जाँदै

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नरको पद यस कारण पनि भाग्यमानी मानिन्छ कि उनले एक हजार रुपैयाँदेखि एक रुपैयाँसम्मका सबै नोटमा हस्ताक्षर धस्काउन पाउँछन् । नोटमा सही गर्न पाउने गर्भनर पदीय हिसाबले मात्र होइन, जिम्मेवारीका हिसाबले पनि मुलुकको अर्थतन्त्रलाई सही दिशा दिने महत्वपूर्ण व्यक्ति मानिन्छन् । विगत पाँच वर्षदेखि यस्तै महत्वपूर्ण जिम्मेवारीमा रहेका गभर्नर महाप्रसाद अधिकारीको … Continue reading नोटमा सही गर्ने ‘एम अधिकारी’ मुद्दाको ‘ब्यागेज’ बोकेर घर जाँदै