मोदीजी सगरमाथा संवादमा आउन भ्याउनुहुन्न : ओली
काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सगरमाथा संवादमा नआउने भएका छन् । थाइल्याण्डबाट स्वदेश फर्किने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री मोदी सगरमाथा संवादमा सहभागी नहुने जानकारी दिएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार आयोजित पत्रकार सम्मेलनमा ओलीले मोदीको यसअघि नै युरोप भ्रमणको कार्यक्रम तय भइसकेकाले सगरमाथा संवादमा सहभागी हुन नसक्ने बताए । ‘सगरमाथा संवादमा … Continue reading मोदीजी सगरमाथा संवादमा आउन भ्याउनुहुन्न : ओली
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed