अर्थविद् गौचनको प्रश्न : ऋण काढेर मध्यम र उच्च वर्गलाई भत्ता कहिलेसम्म?

काठमाडौं– अर्थविद डा. विश्वास गौचनले सरकारले ऋण काढेर मध्यम र उच्च वर्गका व्यक्तिलाई वृद्धभत्ता बाँड्ने राज्यको नीतिप्रति प्रश्न उठाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै डा गौचनले ‘देशको भविष्य बालबालिका र वर्तमान युवा एवं कृषकमा मनग्गे लगानी गर्ने की ऋण काढेरै भएपनि सामाजिक सुरक्षाको नाममा गैर समानुपातिक रूपले आफ्नो जीवनकालमा कहिल्यै कर नतिरेका उच्च … Continue reading अर्थविद् गौचनको प्रश्न : ऋण काढेर मध्यम र उच्च वर्गलाई भत्ता कहिलेसम्म?