रामदेव र बालकृष्णलाई मुद्दा चलाउन अख्तियार काँप्यो, १० जिल्लामा घोटाला
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत ९३ जनाविरुद्ध विशेष अदालतमा विहीबार मुद्दा दायर गरेको छ । ६३२ पृष्ठ लामो बडेमानको फायल अदालतमा पुग्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाउनुपर्ने दुईजना भारतीय जोगीको नाम भने छुटाएको छ । अख्तियारले मुद्दा चलाउन डराएका ती दुई भारतीय हुन्– स्वामी रामदेव र आचार्य बालकृष्ण । पतञ्जली योग … Continue reading रामदेव र बालकृष्णलाई मुद्दा चलाउन अख्तियार काँप्यो, १० जिल्लामा घोटाला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed