माधव नेपालले भने- मैले भ्रष्टाचार गरेको छैन, नबिराउनू, नडराउनू

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले विशेष अदालतमा भ्रष्टाचार मुद्दा पर्दैमा आफूलाई डर नलागेको बताएका छन् । रौतहटबाट काठमाडौं आएलगत्तै बिहीबार साँझ पार्टीका नेता र वकिलहरूसँग परामर्श गरिसकेपछि सञ्चाकर्मीलाई प्रतिक्रिया दिँदै उनले यसो भनेका हुन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काभ्रेस्थित पतञ्जलिका लागि खरिद जग्गा बिक्री प्रकरणमा १८ करोड ५८ लाखको भ्रष्टाचार मुद्दा … Continue reading माधव नेपालले भने- मैले भ्रष्टाचार गरेको छैन, नबिराउनू, नडराउनू