माधवविरुद्ध ६३२ पृष्ठको मुद्दा : कानून छैन, कैफियत छ

काठमाडौं– पतञ्जलि जग्गा घोटाला प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपालसमेत ९३ जनाविरुद्ध ६३२ पृष्ठ लामो मुद्दाको फायल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बबरमहलस्थित विशेष अदालतमा दर्ता गरेपछि नेपाली राजनीति तरंगित बनेको छ । माधव नेपाल र उनको पार्टी एकीकृत समाजवादीले आफूहरुमाथि प्रधानमन्त्री ओलीले पूर्वाग्रह साँधेको आरोप लगाइरहँदा हामीलाई चासो लाग्यो– अख्तियारको बडेमानको फायलभित्र के छ ? त्यसपछि हामी … Continue reading माधवविरुद्ध ६३२ पृष्ठको मुद्दा : कानून छैन, कैफियत छ