सप्तरीको चन्द्रभागा र कान्छा खोरीयाको भग्नावशेष
सप्तरी जिल्लाको सदरमुकाम राजविराजदेखि करिब ६ किलोमिटर उत्तर एक प्राचीन किल्लाको भग्नावशेष छ । २०१७ सालमा तत्कालीन पुरातत्व विभागले मुलुकका विभिन्न पुरातात्विक, ऐतिहासिक र धार्मिक स्थलहरूमा पुगेर अन्वेषण कार्य गरेको थियो । सोही अन्वेषण टोलीका एक सदस्य डा. साफल्य अमात्य*द्वारा विभिन्न सन्दर्भस्रोत लिएर लिखित ‘प्राचीन नेपाल’ नामक मुखपत्र (पुरातत्व विभाग) मा प्रकाशित आलेख हो – … Continue reading सप्तरीको चन्द्रभागा र कान्छा खोरीयाको भग्नावशेष
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed