गायक बाबा पाख्रिन अब माओवादी कार्यकर्ता 

काठमाडौं– गायक बाबा पाख्रिनले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पेरिसडाँडास्थित पार्टी मुख्यालयमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनी माओवादीको सदस्य बनेका हुन् ।   अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले गायक पाख्रिन माओवादी केन्द्रमा प्रवेश भएका जनाएको छ । सचिवालयले उक्त कार्यक्रममा अध्यक्ष प्रचण्डले पाख्रिनसँगै सयौँ जनाले पार्टी प्रवेश गरेको दाबी गरेको छ ।  … Continue reading गायक बाबा पाख्रिन अब माओवादी कार्यकर्ता