नेकपा बहुमतमा विवाद : कालोमोसोदेखि कुटाकुटसम्म, नेताहरूमाथिको कारबाही फुकुवा
काठमाडौं– नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला (कञ्चन)ले दुई पोलिटब्युरो सदस्यसहित सातजना केन्द्रीय सदस्यको कारबाही फुकुवा गरेका छन् । बास्तोलाले सोमबार एक परिपत्र जारी गर्दै यसअघि कारबाहीमा परेका नेताहरूलाई तोकिएको जिम्मेवारीमा फर्किन सर्कुलर पठाएर निर्देशन दिएका छन् । यही साउन १४ गते पार्टीको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक बसिरहेको अवस्थामा होहल्ला तथा अस्वभाविक अवस्था सिर्जना गरेको … Continue reading नेकपा बहुमतमा विवाद : कालोमोसोदेखि कुटाकुटसम्म, नेताहरूमाथिको कारबाही फुकुवा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed