विप्लव नेतृत्वको नेकपाले भन्यो- माओवादीसँग एकता टुंगिएको छैन, आफ्नै नेतृत्वमा नयाँ केन्द्र बनाउँछौँ 

काठमाडौं– नेकपा माओवादी केन्द्रसँग एकताको चर्चाबीच नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अनौपचारिक स्थायी समिति बैठक मंगलबार बिहान सम्पन्न भएको छ । बैठकले माओवादीले दाबी गरेजस्तो पार्टी एकता टुंगोमा पुगेको छैन भन्ने निष्कर्ष निकालेको छ । बैठकले नयाँ केन्द्र निर्माणका लागि विशेष जोड दिएको छ । आगामी चरणको राजनीतिक हस्तक्षेपलाई प्रभावकारी बनाउने … Continue reading विप्लव नेतृत्वको नेकपाले भन्यो- माओवादीसँग एकता टुंगिएको छैन, आफ्नै नेतृत्वमा नयाँ केन्द्र बनाउँछौँ