संसदीय समितिको निष्कर्ष : ‘कुलिङ पिरियड’ छेडखानीमा सभापति खतिवडा र सचिव दुरा जिम्मेवार

काठमाडौं– संघीय निजामती सेवा विधेयक, २०८० मा गरिएको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थामा छेडखानी छानबिन गर्न गठन भएको संसदीय समितिले प्रतिवेदन तयार पारेको छ । नेपाली कांग्रेसका सांसद जीवन परियार नेतृत्वको सात सदस्यीय समितिले छानबिन प्रतिवेदन सर्वसम्मत तयार गरेको हो । नेकपा एमालेबाट समितिमा रहेका एक सांसदले खबरहबसँग प्रतिवेदन सर्वसम्मत तयार गरिएको बताए ।  ‘प्रतिवेदन सर्वसम्मत … Continue reading संसदीय समितिको निष्कर्ष : ‘कुलिङ पिरियड’ छेडखानीमा सभापति खतिवडा र सचिव दुरा जिम्मेवार