कुलिङ पिरियडमा सात देशको उदाहरण दिँदै छानबिन समितिले भन्यो – उच्चपदस्थले गडबड गर्न सक्छन्‌

काठमाडौँ – सङ्घीय निजामती सेवा विधेयकमा भएको छेडखानीबारे गठित संसदीय छानबिन विशेष समितिले विभिन्न सात देशका उदाहरण दिँदै सेवानिवृत्त कर्मचारी कुलिङ पिरियडमा बस्नुपर्ने आवश्यकता औँल्याएको छ । विभिन्न सात देशका अभ्यासलाई उदाहरणका रूपमा राख्दै समितिले कुलिङ पिरियडमा नबस्ने उच्चपदस्थ कर्मचारीबाट हुनसक्ने गडबडीबारे पनि विस्तारमा लेखेको छ । राज्य व्यवस्था तथा सुशासन समितिले प्रतिनिधि सभामा प्रतिवेदन … Continue reading कुलिङ पिरियडमा सात देशको उदाहरण दिँदै छानबिन समितिले भन्यो – उच्चपदस्थले गडबड गर्न सक्छन्‌