मुख्यसचिव अर्यालको चुनौती- विधेयक पास नभएसम्म ‘कुलिङ अफ पिरियड’विरूद्ध लागिरहन्छु

काठमाडौं– मुख्य सचिव एकनारायण अर्यालले संघीय निजामती सेवा विधेयक, २०८० ऐन नबन्दासम्म ‘कुलिङ अफ पिरियड’ राख्न नहुने भनेर प्रयास गरिरहने बताएका छन् । विधेयकमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिसँगको बयानका क्रममा उनले ऐन नबन्दासम्म ‘कुलिङ अफ पिरियड’को विपक्षमा रहिरहने बताएका हुन् । ‘कुलिङ अफ पिरियड राखु हुँदैन भनेर हामी हाम्रो हक … Continue reading मुख्यसचिव अर्यालको चुनौती- विधेयक पास नभएसम्म ‘कुलिङ अफ पिरियड’विरूद्ध लागिरहन्छु