‘कुलिङ’को निचोड : रामहरि राजीनामा देऊ, मुख्यसचिवलाई कारवाही गर

काठमाडौं– देशको राजनीति र कर्मचारी प्रशासनमा यतिबेला नैतिकताको खडेरी परेको छ । मन्त्री र प्रशासकहरुमा चर्को नैतिक दबाव पर्दा पनि पदमा टाँसिइरहने प्रवृत्ति बढ्दो छ । गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा प्रश्न उठेको छ । विपक्षीले राजीनामा माग्दा उनले त्यसलाई अटेर गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि विशेष अदालतले … Continue reading ‘कुलिङ’को निचोड : रामहरि राजीनामा देऊ, मुख्यसचिवलाई कारवाही गर