प्रचण्ड, विप्लव र माधवबीचको एकता फेरि ‘टाइँटाइँ फिस’
काठमाडौं– पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट बाहिरिएर वि.सं. २०६९ असारमा मोहन वैद्यको नेतृत्वमा नेकपा क्रान्तिकारी माओवादी गठन भयो । २०७१ मङ्सिरमा यो पार्टीबाट नेत्रविक्रम चन्द विप्लव समूह निस्कियो । विप्लवले नेपाल कम्युनिस्ट पार्टी गठन गरे । माओवादी शान्ति प्रक्रियामा आएपछि टाढिएका विप्लवसँग सात वर्षपछि २०७८ असार ३० गते बालुवाटारमा र … Continue reading प्रचण्ड, विप्लव र माधवबीचको एकता फेरि ‘टाइँटाइँ फिस’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed