आईजीन छुट्याउने ‘धितोपत्र अभौतिकीकरण निर्देशिका’मा के छ ? (मस्यौदासहित)

काठमाडौं– सीडीएस एन्ड क्लियरिङ लिमिटेडले स्वीकृतिका लागि स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा पठाएको ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका, २०८२’ लाई लिएर व्यावसायिक क्षेत्रका केही संगठनले केही दिनदेखि विरोध गर्दै आएका छन् । सीडीएसले प्रस्ताव गरेको निर्देशिकाले संस्थापक शेयर लगानीकर्ता र सर्वसाधारण शेयर लगानीकर्तालाई भिन्दाभिन्दै कारोबार गर्न पाउने गरी भिन्दा भिन्दै इन्टरनेसनल सेक्युरिटी आइडन्टीफिकेसन नम्बर … Continue reading आईजीन छुट्याउने ‘धितोपत्र अभौतिकीकरण निर्देशिका’मा के छ ? (मस्यौदासहित)