कर्णबहादुर थापाको फरक मत : नेतृत्व सच्चिएर आत्मसमीक्षा नगरे एमाले गम्भीर संकटतिर जाँदैछ

काठमाडौँ- नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीको हालको रणनीति र काम गर्ने शैलीप्रति असहमति जनाउँदै फरक मत राखेका छन् । उनले उक्त फरक मत बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा दर्ता गराएका थिए । पार्टी नेतृत्वलाई सम्बोधन गर्दै उनले संगठनात्मक गतिविधि, वैचारिक अभ्यास र नीति–निर्णयका विषयमा गम्भीर आत्ममूल्यांकन गर्न आवश्यक रहेको बताएका छन् । … Continue reading कर्णबहादुर थापाको फरक मत : नेतृत्व सच्चिएर आत्मसमीक्षा नगरे एमाले गम्भीर संकटतिर जाँदैछ