एमाले विधान महाधिवेशनस्थलमा बाँडियो विद्या भण्डारीको सन्देशसहितको चिठी (तस्बिरहरू)
काठमाडौं– नेकपा एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा सुरु भएको छ । उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विषयलाई लक्षित गर्दै त्यो विषय विधान महाधिवेशनमा छलफल नहुने अडान दोहोर्याएका छन् । पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विधान महाधिवेशनसँग सम्बन्धित नभएका विषयहरू पार्टीमा अनावश्यक ढङ्गले संवेदनशील बनाइएको जिकिर … Continue reading एमाले विधान महाधिवेशनस्थलमा बाँडियो विद्या भण्डारीको सन्देशसहितको चिठी (तस्बिरहरू)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed