रामेछापको सुनापति पुगेर कुलमानको घोषणा : मैले देशकै नेतृत्व लिने तयारी गर्दैछु

काठमाडौं- सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले आफू देशकै नेतृत्व लिने गरी तयारीमा लागेको बताएका छन् । रामेछापको सुनापति गाउँपालिकामा आयोजित पालिकास्तरीय आधारभूत अस्पताल उद्घाटन कार्यक्रममा बोल्दै ऊर्जासहित तीनवटा मन्त्रालय सम्हालिरहेका घिसिङले यस्तो बताएका हु् । उनले देश बनाउनको लागि आफूले उज्यालो नेपाल पार्टी दर्ता गरेको भन्दै आफूलाई सहयोग गर्न पनि अपील गरे … Continue reading रामेछापको सुनापति पुगेर कुलमानको घोषणा : मैले देशकै नेतृत्व लिने तयारी गर्दैछु