मधेशमा कांग्रेसका यादव मुख्यमन्त्री बन्दै, सात दलको तर्फबाट दाबी पेश

जनकपुरधाम- नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मधेश प्रदेशको नयाँ मुख्यमन्त्री बन्ने भएका छन् । गत कात्तिक २४ गते मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता सरोज यादवले २२ दिनमै राजीनामा दिएपछि सात दलले शुक्रबार नयाँ सरकारमा दाबी पेश गरेका हुन् । जनकपुरधामस्थित प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष यादवले सात दलकोतर्फबाट बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेश … Continue reading मधेशमा कांग्रेसका यादव मुख्यमन्त्री बन्दै, सात दलको तर्फबाट दाबी पेश