ऐन महरलाई कारबाही माग गर्दै अनशनमा रश्मिला धामी
काठमाडौं- नेकपा एमालेका नेता ऐन महरलाई कारबाही माग गर्दै एकजना युवती १७ दिनदेखि माइतीघरमण्डलमा अनशनमा छिन् । महरले आफूलाई जबरजस्ती करणी गरेको भन्दै बझाङको बुंगलकी रम्मिला धामी अनशनमा बसेकी हुन् । जबरजस्ती करणीको जाहेरी दिए पनि प्रहरीले दर्ता गर्न नमानेपछि उनी सरकारी वकिल कार्यालयमा पुगेकी थिइन् । तर जिल्ला सरकारी वकिल कार्यालयले जाहेरी तामेलीमा राख्ने … Continue reading ऐन महरलाई कारबाही माग गर्दै अनशनमा रश्मिला धामी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed