सुरक्षण उपकरण किन्दा घुस – सुनील पौडललाई अर्को भ्रष्टाचार मुद्दा, भारतीय नागरिक दीपक आनन्द पनि तानिए
काठमाडौं- राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा लागेको छ । सुरक्षा उपकरण किन्दा घुस लिएको निष्कर्षसहित सुनील र दीपक आनन्दविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको हो । राष्ट्रिय सूचना प्रविधि केन्द्रद्वारा आर्थिक वर्ष २०७४/७५ मा सुरक्षण सामग्री खरिदका क्रममा तत्कालीन कार्यकारी निर्देशक पौडेलसहितले भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा छानबिनपछि विशेष … Continue reading सुरक्षण उपकरण किन्दा घुस – सुनील पौडललाई अर्को भ्रष्टाचार मुद्दा, भारतीय नागरिक दीपक आनन्द पनि तानिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed