ट्रम्पको ‘ट्यारिफ’ ले विश्वभर खैलाबैला हुँदा अमेरिकालाई ‘खुशी पार्ने’ भारतको रणनीति
काठमाडौं– गत अप्रिल २ का दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभर खैलाबैला मच्चिनेगरी अभूतपूर्व भन्सार महशुल वृद्धिको घोषणा गरे । ट्रम्पले अमेरिकाका निकटतम् व्यापारिक साझेदारलाई पनि बाँकी नराखी घोषणा गरेको भन्सार महशुल वृद्धिको चपेटामा सानाठूला गरी ५ दर्जनजति देश परेका छन् । यद्यपि उनले छिमेकी देशहरु क्यानाडा र मेक्सिकोलाई भने यस घोषणामा राहत दिएका छन् … Continue reading ट्रम्पको ‘ट्यारिफ’ ले विश्वभर खैलाबैला हुँदा अमेरिकालाई ‘खुशी पार्ने’ भारतको रणनीति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed