एमाले धनुषामा कुटाकुट : अधिवेशनस्थलको कुर्सी तोडफोड, रघुवीर पक्षले जिल्ला अध्यक्ष लखेटे
धनुषा- नेकपा एमाले धनुषाको जिल्ला अधिवेशनस्थलमै दुई समूहबीच कुटाकुट भएको छ । अधिवेशनमा सहभागीले हलमा तोडफोडसमेत गरेका छन् । केही उम्मेदवारीमा दाबी विरोध परेको विषयलाई लिएर झगडा हुँदा कुटाकुट भएको हो । अधिवेशनस्थलमा कुर्सी पनि तोडफोड गरिएको छ । विवादका कारण मतदान प्रक्रिया रोकिएको छ । जिल्ला पदाधिकारीका लागि जिल्ला कमिटीमा वा भातृ संगठनको केन्द्रीय … Continue reading एमाले धनुषामा कुटाकुट : अधिवेशनस्थलको कुर्सी तोडफोड, रघुवीर पक्षले जिल्ला अध्यक्ष लखेटे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed