वामपन्थी नेता प्रदीप नेपालको निधन 

काठमाडौं– वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ ।  लामो समयदेखि बिरामी रहेका उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको हो । साहित्यकारसमेत रहेका नेपालको निधन भएको पुष्टि उनका भाइ समीर नेपालले खबरहबसँग गरेका छन् । नेता नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए । उनका अनुसार नेता नेपालको पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह … Continue reading वामपन्थी नेता प्रदीप नेपालको निधन