एमाले धनुषाको अधिवेशनमा कुटाकुट, रघुवीर पक्षका उम्मेदवारको टाउको फुट्यो, ५ कार्यकर्ता घाइते
जनकपुरधाम– नेकपा एमाले धनुषाको ८ औं जिल्ला अधिवेशनस्थलमा दुई गुटका नेता-कार्यकर्ताबीच मंगलबार फेरि झडप भएको छ । झडपमा दुई नेतासहित पाँच जना घाइते भएका छन् । घाइते हुनेहरूमा एमालेका भोला यादव पक्षीय सत्यनारायण महासेठ र महेश दास छन् । उनीहरू दुवै जनाको टाउको फुटेको छ । झडपमा निवर्तमान जिल्ला अध्यक्ष राजकिशोर यादवसमेत कुटिएका छन् । … Continue reading एमाले धनुषाको अधिवेशनमा कुटाकुट, रघुवीर पक्षका उम्मेदवारको टाउको फुट्यो, ५ कार्यकर्ता घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed