गभर्नर नियुक्ति सकस : बिचौलिया अघिअघि, ओली-देउवा पछिपछि !

काठमाडौं – नेपालको केन्द्रीय बैंक गभर्नरविहीन भएको आज (मङ्गलबार) ३३ दिन पुगेको छ । कार्यकाल सकिएपछि निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नेपाल राष्ट्र बैंकले २०८१ चैत २२ गते बिदाइ गरेको थियो । मुलुकको अर्थतन्त्रको स्थिरता र वृद्धि सुनिश्चित गर्न तथा मौद्रिक अनुशासन कायम गर्ने लगायत काममा केन्द्रीय बैंकले महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ । मौद्रिक नीति व्यवस्थापन, वित्तीय … Continue reading गभर्नर नियुक्ति सकस : बिचौलिया अघिअघि, ओली-देउवा पछिपछि !