सप्तकोशीमा बेपत्ता गोताखोरको खोजी कार्य सुरु

पोखरा– कोशी बराजस्थित सप्तकोशी नदीमा अभ्यासमा रहेका बेपत्ता गोताखोरको खोजी कार्य सुरु भएको छ । बेपत्ता प्रहरी जवान सुरज साउद र हरदेव राजवंशीको शुक्रबार बिहानैबाट खोजी सुरु भएको डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।  बिहीबार सशस्त्र प्रहरीको मधेश प्रदेश कार्यालयले बाढीपहिरोमा परेकालाई उद्धारका लागि बिहीबार गरिरहेको अभ्यासका क्रममा दुवैजना डुबेर बेपत्ता भएका थिए। सशस्त्र … Continue reading सप्तकोशीमा बेपत्ता गोताखोरको खोजी कार्य सुरु