नेतामाथि धमाधम मुद्दा : ओलीको पूर्वाग्रह कि सुशासनको प्रयास
काठमाडौं– सङ्घीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर संयुक्त सरकार गठन भएपश्चात् नेताहरू माथि धमाधम मुद्दा चल्न थालेको छ । संयुक्त सरकार गठन भएको ११ महिनाको अवधिमा सत्तापक्षीय र प्रतिपक्षी दलका गरी तीन जना बहालवाला सांसदहरू विरुद्ध विभिन्न कसुरमा मुद्दाहरू दायर भएका छन् । जसको पछिल्लो उदाहरण हुन्– रौतहट क्षेत्र नम्बर … Continue reading नेतामाथि धमाधम मुद्दा : ओलीको पूर्वाग्रह कि सुशासनको प्रयास
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed