उपभोक्ता अदालतको निर्णयविरुद्ध आन्दोलित चिकित्सकद्वारा एक घण्टा धर्ना
काठमाडौं– उपभोक्ता अदालतको निर्णयमा असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनमा रहेका चिकित्सकहरूले आइतबार आ–आफ्नो कार्यस्थलमा एक घण्टा धर्ना दिएका छन् । नेपाल चिकित्सक सङ्घले उपभोक्ता अदालतको निर्णयको विषयमा असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनको घोषण गरेको थियो । सङ्घले आइतबार आफ्नो–आफ्नो कार्यस्थलमा एक घण्टा धर्ना दिने निर्णय गरेको थियो । सोही अनुरूप आइतबार चिकित्सकले आ–आफ्नो कार्यस्थलमा एक घण्टा धर्ना … Continue reading उपभोक्ता अदालतको निर्णयविरुद्ध आन्दोलित चिकित्सकद्वारा एक घण्टा धर्ना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed