प्रधानमन्त्री ओलीसँग ‘वाकयुद्ध’ गरिरहेका बालेनले किन भेटे पूर्वराष्ट्रपति भण्डारीलाई ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सम्बन्ध बिग्रिएर आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटसमेत ल्याउन नसकेको अवस्थामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । गत बिहीबार पूर्वराष्ट्रपति भण्डारीकै निवास बूढानीलकण्ठको भंगालमा पुगेर बालेन्द्रले करिब आधा घण्टासम्म संवाद गरेको खुलेको छ । उक्त भेटघाटको पुष्टि मेयर बालेन्द्रका प्रेस सल्लाहकार सुरेन्द्र बजगाईंले गरेका … Continue reading प्रधानमन्त्री ओलीसँग ‘वाकयुद्ध’ गरिरहेका बालेनले किन भेटे पूर्वराष्ट्रपति भण्डारीलाई ?