प्रधानमन्त्री ओली र तुर्कमेनिस्तानका राष्ट्रपतिबीच भेटवार्ता
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र तुर्कमेनिस्तानका राष्ट्रपति सरदार बेरदिमुहामेदोभबीच भेटवार्ता भएको छ । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा प्रधानमन्त्री ओली र आयोजक राष्ट्र तुर्कमेनिस्तानका राष्ट्रपति बेरदिमुहामेदोभबीच दुईपक्षीय भेटवार्ता भएको हो । भेटवार्तामा दुईदेशबीचको सम्बन्धका बारेमा कुराकानी भएको प्रधानमन्त्री ओलीले जानकारी दिए । उनले नेपाल र तुर्कमेनिस्तान भूपरिवेष्टित देश रहेकाले … Continue reading प्रधानमन्त्री ओली र तुर्कमेनिस्तानका राष्ट्रपतिबीच भेटवार्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed