रवीन्द्रलाई सम्मान गर्दै राष्ट्रपतिले भने- खेलाडीलाई खेलक्षेत्रमै टिकाउन सरकारले ध्यान दिनुपर्छ
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको भविष्य खेल क्षेत्रमै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् । भारतमा भएको म्याट्रिक्स फाइटर नाइट टाइटल विजेता रवीन्द्र ढाँटको सम्मानमा शीतल निवासमा आयोजित स्वागत कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । देशलाई विश्वभर चिनाउने खेल क्षेत्रको विकास एवम् खेलाडीको सम्मान गर्न सरकारले ध्यान दिनुपर्ने उनले बताए । ‘देश … Continue reading रवीन्द्रलाई सम्मान गर्दै राष्ट्रपतिले भने- खेलाडीलाई खेलक्षेत्रमै टिकाउन सरकारले ध्यान दिनुपर्छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed