ट्रम्प चाहन्छन् भारतले रूसी तेल नकिनोस्, मोदी किन मानिरहेका छैनन् ?

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग घनिष्ठ सम्बन्ध बनाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मस्कोमाथि प्रतिबन्ध लगाएका पश्चिमी राष्ट्रहरूलाई निराश बनाइरहेका छन् । रुस–युक्रेन युद्धमा आफ्नो देश तटस्थ भएको दाबी गर्दै मोदीले एउटा कठिन सन्तुलन कायम गरिरहेका छन् । सीएनएनका अनुसार अब ट्रम्पले आफ्नो धैर्य गुमाउने अवस्था देखिँदैछ । भारतले सस्तो रूसी … Continue reading ट्रम्प चाहन्छन् भारतले रूसी तेल नकिनोस्, मोदी किन मानिरहेका छैनन् ?