प्रतिपक्षी दलहरूको निष्कर्ष- आयोगको स्वमूल्यांकन कार्यविधि एमालेको इच्छाअनुसार आयो, संयुक्त प्रतिवादमा उत्रिने

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सिंहदरबारमा बसेको विभिन्न दलको बैठकले निर्वाचन आयोगको ‘राजनीतिक दलहरूको स्वमूल्यांकनसम्बन्धी कार्यविधि’ संविधान र कानुनको मर्मविपरीत रहेको निचोड निकालेको छ। सत्तारूढ कांग्रेस र प्रमुख विपक्षी एमालेबाहेकका दलहरूको सहभागी बैठकमा निर्वाचन आयोगले उक्त कार्यविधि एमालेको चहाना र इच्छाअनुसार ल्याएकाले त्यसको प्रतिवाद गर्ने निष्कर्ष निकालेको … Continue reading प्रतिपक्षी दलहरूको निष्कर्ष- आयोगको स्वमूल्यांकन कार्यविधि एमालेको इच्छाअनुसार आयो, संयुक्त प्रतिवादमा उत्रिने